insta insta

भोलि रातिदेखि एनएमबि बैंकको बैंकिङ सेवाहरू नचल्ने, कहिलेसम्म ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १३ गते
भोलि रातिदेखि एनएमबि बैंकको बैंकिङ सेवाहरू नचल्ने, कहिलेसम्म ?
Advertisement Ads

एनएमबि बैंकको कार्ड सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। बैंकले प्रयोग गर्दै आएको कार्ड प्रणालीमा मर्मत सम्भार कार्य गर्नुपर्ने भएकाले यो सेवा रोकिँदै छ।

बैंकका अनुसार भोलि (कात्तिक १४ गते) शुक्रबार साँझ ८ बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४ बजेसम्म कार्ड प्रणाली मर्मत गरिनेछ। यस अवधिमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, पीओएस र ई-कमर्स सेवाहरू उपलब्ध हुने छैनन्।

बैंकले सेवाग्राहीलाई उक्त अवधिमा मोबाइल बैंकिङ जस्ता वैकल्पिक भुक्तानी माध्यम प्रयोग गर्न अनुरोध गरेको छ।

571347764 1263172425842115 9022473769283831483 n https://bajarkochirfar.com/nmb-banks-banking-services-will-be-unavailable-from-tomorrow-night-for-how-long | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स