नेपाल एसबिआई बैंकका नव नियुक्त सीईओ तिवारीले कार्यभार सम्हाले

नेपाल एसबिआई बैंकका नव नियुक्त सीईओ तिवारीले कार्यभार सम्हाले
Advertisement Ads

नेपाल एसबिआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओ पदमा रामकुमार तिवारीले कार्यभार सम्हालेका छन्।

सञ्चालक समितिको बैठकले माघ २ गतेदेखि लागू हुने गरी तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिसकेको थियो।

भारतीय स्टेट बैंक (एसबिआई) ले आफ्नो सीईओ दीपककुमार देलाई उच्च जिम्मेवारीका लागि माघ २ बाट सीईओ पदबाट मुक्त गराएपछि तिवारीले सीईओको जिम्मेवारी सम्हालेका हुन्।

यसअघि तिवारी नेपाल एसबिआई बैंकमा जनरल म्यानेजर पदमा कार्यरत थिए।

222222222 MpXnnuJH9H https://bajarkochirfar.com/newly-appointed-ceo-of-nepal-sbi-bank-tiwari-takes-charge | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स