नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ४४औँ वार्षिक साधारणसभा बोलाएको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शान्तिमार्गस्थित नेप्सेको कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कर समेत ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया