आज नेप्से परिसूचक २.६२ अङ्कले बढेर २७८८.३६ मा बन्द भएको छ। १३ उपसमूह ५ उपसमूह बाहेक बाकी घटेका छन् । आज ७ अर्ब ४६ करोड कारोबार भएको छ। यस दिन ३२० कम्पनीका १ करोड ९२ लाख हजार सेयर कारोबार हुँदा नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
नेप्से २.६२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो:आज नेप्से २.६२ अङ्कले बढ्दा १०८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल रिपब्लिक मिडिया, पन्चकन्या माई हाइड्रोपावर, राधी बिद्युत, अपर सोलु र माया खोला हाइड्रोपावर रहेको छ।

नेप्से २.६२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २.६२ अङ्कले बढ्दा १४१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: नेपाल बैंक लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर, सिटि होटल, सिद्धार्थ बैंक र समता लघुवित्त रहेको छ।


प्रतिकृया