आज नेप्से परिसूचक १८.०२ अङ्कले घटेर २७३९.९५ मा बन्द भएको छ। १३ उपसमूह १ उपसमूह बाहेक बाकी घटेका छन् । आज ६ अर्ब ५४ करोडको कारोबार भएको छ। यस दिन ३२३ कम्पनीका १ करोड ४० लाख हजार सेयर कारोबार हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
नेप्से १८.०२ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १८.०२ अङ्कले घट्दा ४१ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: विकाश हाइड्रोपावर, सीवाइसी नेपाल लघुवित्त, हिमालयन डिष्टिलरी, अपर स्याङ्गे हाइड्रोपावर, र आरम्भ चौतारी लघुवित्त रहेको छ।

नेप्से १८.०२ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १८.०२ अङ्कले घट्दा २०८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: नारायणी विकास बैंक, पियोर इनर्जी, सन्भी इनर्जी, रावा इनर्जी र राप्ती हाइड्रो रहेको छ।


प्रतिकृया