राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले प्रतिनिधि सभाको बैठकमा सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा सरकार नै संरक्षण गर्ने काममा लागेको दाबी गरे। सांसद नेपालीका अनुसार, विगतदेखि नै राज्यकै संरक्षणमा मानव तस्करी भइरहेको छ र यसमा संलग्नहरूलाई कारबाही गर्नुको सट्टा सरकारले बचाउन खोजिरहेको छ।
उनले प्रश्न उठाए, ‘यस्तो गम्भीर विषयमा सरकार किन मौन छ? के यो सरकारको आपराधिक गिरोहसँग कुनै साँठगाँठ छ? वा यो लाचारपनको सङ्केत हो?’


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया