नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना सेयरधनीलाई आज पुस २९ गते सोमबारबाट नगद लाभांश वितरण सुरु गरेको छ। आइतबार (पुस २८ गते) साधारण सभा सम्पन्न गरेपछि टेलिकमले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ३० प्रतिशत नगद लाभांश पठाउन थालेको हो।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया