नेपाल एसबीआई मर्चेन्ट बैंकिङले माग्यो म्यानेजरदेखि सहायक तहसम्मका लागि कर्मचारी

नेपाल एसबीआई मर्चेन्ट बैंकिङले माग्यो म्यानेजरदेखि सहायक तहसम्मका लागि कर्मचारी

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड (NSMBL) ले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। भारतको एसबीआई क्यापिटल मार्केट्स लिमिटेडसँगको विदेशी सहकार्यमा रहेको यस संस्थाले ऊर्जाशील, आत्मविश्वासी र सक्षम व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो।

कम्पनीले प्रमुख सञ्चालन अधिकृत (Chief Operating Officer–COO) म्यानेजर तहमा एक जना, लगानी बैंकिङ विभाग प्रमुख (Head Investment Banking) अधिकृत तहमा एक जना, अनुसन्धान इकाई (Research Unit) सहायक तहमा एक जना र प्रशिक्षार्थी सहायक (Trainee Assistant) दुई जना माग गरेको छ।

इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित मे ७, २०२५ (वैशाख २४, २०८२) भित्र https://nsmbl.com.np/career वा [email protected] मा आवेदन दिन सक्नेछन्। योग्य उम्मेदवार मात्र छनोट प्रक्रियामा सहभागी गराइनेछ भने अपूर्ण वा मापदण्ड नपुगेका आवेदन स्वतः अस्वीकृत हुनेछन्।

492712110 122207292164164037 6317219169917009225 n 2 https://bajarkochirfar.com/nepal-sbi-merchant-banking-is-seeking-employees-from-manager-to-assistant-level | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स