SHAREHUB SHAREHUB

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Advertisement Ads
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
Advertisement Ads

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई वितरण गर्न १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

वैशाख ३१ गते बिहान ९:३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। प्रस्तावित लाभांश अन्तर्गत कम्पनीले १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिनेछ।

कम्पनीका अनुसार, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिनेछ।

यस प्रस्तावित लाभांशलाई बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

Screenshot 2025 05 14 102417 https://bajarkochirfar.com/national-life-insurances-dividend-announcement | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स