बेष्ट फाइनान्सका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता सेयर बिक्री खुला गरेका छन्। यसमा बेष्ट फाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीले उक्त सेयरको मूल्य भने तोकेको छैन।सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (माघ ११ गते) देखि ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ। उक्त समयमा संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा यि सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।










![के नेप्सेले बटम लगाउँदैछ? टेक्निकल एनालाइसिसले के भन्छ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-5-768x432.jpg)







प्रतिकृया