दुई इन्स्योरेन्सको ५७ लाख ९२ हजार बढी कित्ता सेयर नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

दुई इन्स्योरेन्सको ५७ लाख ९२ हजार बढी कित्ता सेयर नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?
Advertisement Ads

बिहिबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयर सुचीकृत भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन् नेपाल लाइफ इन्स्योरेन्सको कुल ५७ लाख ९२ हजार ७२८ कित्ता सेयर सुचीकृत भएको हो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत अर्थात ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

download https://bajarkochirfar.com/more-than-5-792-million-shares-of-two-insurance-companies-have-been-listed-on-the-nepal-stock-exchange-nepse-when-can-they-be-traded | %tags

त्यस्तै, सन् नेपाल लाइफ इन्स्योरेन्सको २ लाख २४ हजार ७२८ कित्ता  लिलामीमार्फत बिक्रि गरिएको हकप्रद सेयर सूचीकृत भएको हो । उक्त  सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 14 8 2025 164953 www.nepalstock.com https://bajarkochirfar.com/more-than-5-792-million-shares-of-two-insurance-companies-have-been-listed-on-the-nepal-stock-exchange-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स