नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेको इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ७ प्रतिशत अर्थात १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
२०८२ माघ ५ गते Investment Insights 💡 लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा भोलि बस्दै, कति दिँदैछ लाभांश ?
२०८२ माघ ५ गते बीमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?
२०८२ माघ ५ गते Investment Insights 💡 तारागाउँ रिजेन्सी होटल्सले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?
२०८२ माघ ५ गते Investment Insights 💡 भोलिदेखि आईपीओ निष्काशन गर्दै शिखर पावर डेभलपमेन्ट, क-कसले भर्न पाउने ?
२०८२ माघ ५ गते Investment Insights 💡 सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
२०८२ माघ ५ गते Investment Insights 💡 स्थानीयका लागि निष्काशन गरेको भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न
प्रतिकृया