प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम. पांगोबीच आज दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ‘विकासका निम्ति वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जाने क्रममा उनीहरूबीच कुराकानी भएको हो।
भेटमा दुई देशबीचको आपसी सम्बन्धका विविध आयामबारे छलफल गरिएको थियो। उक्त अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायतका अधिकारीहरूको उपस्थिति थियो।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया