नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको प्रयासविरुद्ध सडक संघर्षमा उत्रिनुपर्ने धारणा राखेका छन्।
मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै तामाङले घिसिङलाई स्पष्टिकरण सोधिनु सरकारको हटाउने नियतको संकेत भएको बताएका छन्। “काम गर्ने व्यक्तिलाई हटाउने सरकारले यस्तो निर्णय गरे हामी सडकमा जानुपर्छ,” उनले भने।
सरकारले बारम्बार घिसिङलाई स्पष्टिकरण सोधेको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया