नेपालका लागि महिन्द्रा गाडीका आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा एक्स्पो २०२५ मा महिन्द्रा बीई–६ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
नाइमा एक्स्पोमा दुई भेरियन्टमा राखिएको यो गाडी ५९ किलोवाट आवर र ७९ किलोवाट आवरका ब्याट्री प्याक विकल्पहरूसँग उपलब्ध छ। दुवै भेरियन्टमा ९९ किलोवाट पिक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ।
कम्पनीले भन्सार प्रयोजनका लागि ५९ किलोवाट आवर ब्याट्री विकल्पको मूल्य ५७ देखि ६८ लाख रुपैयाँसम्म तोकेको छ।




















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया