insta insta

माबिलुङ्ग इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
माबिलुङ्ग इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कार्तिक १७ गते सोमबार माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ।

कम्पनीको कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारका लागि माबिलुङ्ग इनर्जी लिमिटेडलाई न्यूनतम १०५ रुपैयाँ ९० पैसा र अधिकतम ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जको आधारमा भोलि मंगलबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ। कम्पनीको सिम्बोल एमएबिईएल (MABEL) रहेको छ।
download 4 https://bajarkochirfar.com/mabilung-energys-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स