नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक तथा कर्मचारीहरूले धारण गरेको सेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको छ।
कम्पनीले दिएको जानकारीअनुसार सर्वसाधारणमा आईपीओ निष्काशन तथा बाँडफाँड भएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्म ती सेयर लक–इनमा राखिएको थियो। अब उक्त अवधि २०८३ असार १० गतेपछि सकिन लागेको हो।
लक–इन अवधि समाप्त भएसँगै संस्थापक समूहको स्वामित्वमा रहेको ५३ लाख २२ हजार कित्ता सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको ८० हजार १५९ कित्ता सेयर कारोबारका लागि खुला हुनेछन्।









![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)





![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया