दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको १,४५,९७५ कित्ता सेयरको लक-इन अवधि आगामी माघ २८ गते समाप्त हुँदैछ।
कम्पनीले सामूहिक लगानी कोषका लागि सुरक्षित गरेका सेयरहरू सर्वसाधारणमा बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म लक-इनमा राख्ने व्यवस्था गरेको थियो।
यस अघि कम्पनीले गत साउन १५ देखि १९ गतेसम्म आम सर्वसाधारणका लागि जारीपूँजीको २८.३३% अर्थात २९,१९,५०० कित्ता सेयर जारी गरेको थियो। उक्त आईपीओको बाँडफाँड साउन २९ गते सम्पन्न भएको थियो।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया