संसद्लाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो नबनाऔँ: प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २८ गते
संसद्लाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो नबनाऔँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदनलाई सामाजिक सञ्जालको कन्टेन्ट उत्पादन गर्ने प्लेटफर्म बनाउन खोजिएको प्रयास भएको बताएका छन्। बुधबारको बैठकमा सम्बोधन गर्दै उनले सदनले देश र जनताको हितमा काम गर्नुपर्ने बताए।

उनका अनुसार, “देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ।”

उनले थपे कि केही सांसदहरू समाजलाई उत्तेजित गर्न जानेर वा नियत राखेर बोल्ने गरेको अवस्थामा छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स