काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल विधेयकप्रति असहमति जनाउँदै आफ्नो पुरानो गीतको भिडियो फेसबुकमा पोस्ट गरेका छन्।
उक्त गीत बालेनले सुरजसिंह ठकुरीको शो ‘इट्स माइ शो’ मा ललितपुरका मेयर चिरीबाबु महर्जनसँगै सहभागी हुँदा गाएका थिए। उनको यो गित चुनावी प्रचारप्रसारका क्रममा प्रभावकारी बनेको थियो।
हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने र सरकारको आलोचनालाई दबाउने प्रावधान राखेको भन्दै यो विधेयकको व्यापक आलोचना भइरहेको छ। बालेनले फेसबुकमा भिडियो पोस्ट गर्दै विधेयकको विरोध जनाएको अनुमान गरिएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया