कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड अर्को वर्ष मात्रै हुने भएको छ। आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले २०८३ साल वैशाखको पहिलो साता भित्र आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले चैत्र २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ६८ हजार ४७५ जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदक भने सेयर नपाउने भएका छन्।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया