कालिन्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

कालिन्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज जेठ ८ गते शुक्रबार कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (KHPL) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि कालिन्चोक हाइड्रोपावरलाई न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा जेठ ११ गते सोमबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 05 22 123201 https://bajarkochirfar.com/kalinchowk-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

kalinchowk hydropower shares listed notice 1779432136220 https://bajarkochirfar.com/kalinchowk-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स