कालिन्चोक हाइड्रोपावरको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
कालिन्चोक हाइड्रोपावरको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
AdvertisementAds

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आज आईपीओको बाँडफाँड गरेको हो।

कम्पनीले चैत्र २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ६८ हजार ४७५ जना आवेदकले १०–१० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

कसरी हेर्ने आईपीओको नतिजा ?

वेबसाइट लिंक: iporesult.cdsc.com.np मा जानुहोस्।

Select Company मा गएर ‘Kalinchowk Hydropower Limited’ छान्नुहोस्।

AdvertisementAds

आफ्नो १६ अंकको BOID (Demat Number) राख्नुहोस्।

View Result मा क्लिक गर्नुहोस्। यदि सेयर परेको छ भने ‘Congratulations’ सहित १० कित्ता देखिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स