नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कालिका पावर कम्पनीको ७ प्रतिशतका दरले हुन आउने ६ लाख १० हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया