कालिका पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्ताव साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ।
कम्पनीले आफ्नो साधारण सभा पुस २८ गते आयोजना गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज मिति तय गरिएको छ। यसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश पाउन योग्य हुनेछन्।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया