insta insta

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा जोशी नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा जोशी नियुक्त
Advertisement Ads

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल जोशी नियुक्त भएका छन्।

फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीईओ बनाउने निर्णय गरेको हो।

कम्पनीका अनुसार, उनी फागुन २३ गतेदेखि उक्त पदमा कार्यभार ग्रहण गर्नेछन्। यसअघि जोशी कम्पनीमा कामु सीईओको रूपमा कार्यरत थिए।

Notice anil joshi appointed ceo 1772346679704 https://bajarkochirfar.com/joshi-appointed-ceo-of-shree-investment-and-finance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स