७ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?



Advertisement
Ads

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। ७ कम्पनीहरु:सूर्योदय वोमी लघुवित्त, कालिका पावर कम्पनी,मेरो माइक्रोफाइनान्सश्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, लुम्बिनी विकास बैंक, कालिका लघुवित्त, हिमालयन डिष्टिलरीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ७५७.३० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७१४.४३  रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


Advertisement

 

कालिका पावर कम्पनीको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ५३९ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५०३.७४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ७३२ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५०३.७४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

 

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको १.८६५९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ५६५ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५५४.६५ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ४६६.०२ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४८० रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

कालिका लघुवित्तको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ११०० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १००४.५७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य १३६१ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ११८३.४८ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

 

 

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर