नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन डिस्टिलरी लिमिटेडको २० प्रतिशतका दरले हुन आउने ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया