+२ पास भएकाहरुलाई इसेवामा जागिर खुल्यो, कसरी दिने आवेदन ?

+२ पास भएकाहरुलाई इसेवामा जागिर खुल्यो, कसरी दिने आवेदन ?

इसेवाले नेपालभरका विभिन्न प्रदेशका लागि बजार प्रतिनिधिका पदमा २०० जनाको आवश्यकता रहेको जनाएको छ। कम्पनीले सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, कोशी, मधेश प्रदेशमा जनही २८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना बजार प्रतिनिधि नियुक्त गर्न लागेको हो।

यस पदका लागि न्यूनतम शैक्षिक योग्यता +२ पास हुनुपर्नेछ। इच्छुक तथा योग्य उम्मेदवारहरूले आफूले आवेदन दिन चाहेको जिल्ला स्पष्ट उल्लेख गरी [email protected] मा आफ्नो सीभी (CV) इमेलमार्फत पठाउन अनुरोध गरिएको छ।

491143953 1122032916633824 3726387044729389607 n https://bajarkochirfar.com/jobs-are-available-at-esewa-for-those-who-have-passed-2-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स