ज्योति विकास बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

ज्योति विकास बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी मागेको छ। बैंकले सूचना प्रविधि (आईटी) इञ्चार्जको लागि वरिष्ठ अधिकृत/अधिकृत/जूनियर अधिकृत तहमा कर्मचारी आवश्यक भएको जनाएको छ। त्यस्तै, चार्टर्ड एकाउन्टेन्टको पदमा केही जना जूनियर अधिकृत वा अधिकृतको आवश्यकतासहित आवेदन खुला भएको छ।

नेटवर्क तथा सिस्टम एडमिनिस्ट्रेटरको लागि जूनियर अधिकृत, सुपरभाइजर वा वरिष्ठ सहायक तहमा एक जना, सफ्टवेयर डेभलपरको लागि केही जना, सूचना सुरक्षा विश्लेषकको लागि वरिष्ठ सहायक/सहायक/जूनियर सहायक तहमा एक जना कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ।

साथै, कार्यकारी रिसेप्सनिस्ट/सचिवको पदमा जूनियर सहायक वा सहायक तहमा एक जना कर्मचारीको आवश्यकता रहेको छ। इच्छुक उम्मेदवारहरूले असोज १५ गते भित्र आवेदन दिन सक्नेछन्।

549991248 1182446820597106 7717257313241484538 n https://bajarkochirfar.com/job-openings-at-jyoti-bikas-bank-for-which-positions-can-i-apply-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स