insta insta

सलापा विकास बैंकमा जागिर खुल्यो, फ्रेशरले पनि आवेदन दिन पाउने

सलापा विकास बैंकमा जागिर खुल्यो, फ्रेशरले पनि आवेदन दिन पाउने
Advertisement Ads

सलापा विकास बैंक लिमिटेडले खोटाङको दिक्तेलस्थित कार्यालयका लागि अधिकृत (१ जना) र जुनियर सहायक (१ जना) पदमा कर्मचारी माग गरेको छ।

अधिकृत पदका लागि व्यवस्थापनमा स्नातक (Finance/Accounts) तथा कर्जा जोखिम विश्लेषणमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने जुनियर सहायक पदका लागि इन्टरमेडियट उत्तीर्ण युवाहरूले आवेदन दिन सक्नेछन्। दुवै पदमा नवप्रवेशी (फ्रेशर) पनि आवेदन योग्य छन्।

इच्छुक उम्मेदवारले २०८२ वैशाख ३१ गते (2025 मे 14) साँझ ५ बजेसम्म आफ्नो आवेदन [email protected] मा पठाउन सक्नेछन्। चयन प्रक्रिया अन्तर्गत लिखित परीक्षा र अन्तर्वार्ता हुनेछ।

0 23 Apr 25 05 04 39WhatsApp Image 2025 04 23 at 10.51.39 AM https://bajarkochirfar.com/job-opening-at-salapa-bikas-bank-freshers-can-also-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स