झापा इनर्जीको विद्युत उत्पादन आंशिक रुपमा बन्द, कारण यस्तो

झापा इनर्जीको विद्युत उत्पादन आंशिक रुपमा बन्द, कारण यस्तो

झापा इनर्जी लिमिटेडको सौर्य विद्युत आयोजनामा उत्पादन आंशिक रुपमा बन्द भएको छ।

कम्पनीका अनुसार झापाको शिवसताक्षी–४ मा सञ्चालनमा रहेको १० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य विद्युत आयोजनामा जडित दुई वटा 5 MVA क्षमताका इन्भर्टरमध्ये एक इन्भर्टरमा मिति २०८३ जेठ १८ गते दिउँसो करिब १:४२ बजे आगलागी भएको हो।

उक्त घटनापछि करिब ५ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको कम्पनीले जनाएको छ। कम्पनीले क्षति मूल्याङ्कन तथा मर्मत कार्य अघि बढाइरहेको जनाएको छ।

jhapa energy production interrupted notice 1780380060260 https://bajarkochirfar.com/jhapa-energy-limiteds-electricity-production-partially-shut-down-due-to-this | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स