सहकारी ठगीसम्बन्धी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु अस्वस्थ हुँदा पनि अस्पताल भर्ना हुन मानेका छैनन्।
बुधबार मात्रै पाँच सहकारीको रकम अपचलनसम्बन्धी बयान सकाएका लामिछानेको पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य परीक्षणपछि उनलाई डाक्टरले भर्ना हुन सुझाव दिएका थिए तर, उनी मानेनन् ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया