भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। उनले सोमबार इन्स्टाग्राममार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन्।
कोहलीले टेस्ट करियरमा १२३ खेल खेल्दै ९ हजार २३० रन बनाए। उनले ३० शतक र ३१ अर्धशतकको कीर्तिमान राखे।
यसअघि गत हप्ता अर्का कप्तान रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया