एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज बिहान ९ बजे सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५% बोनस सेयर र ५.५२६३% नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ, जसअनुसार कुल १०.५२६३% लाभांश उपलब्ध हुनेछ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया