जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद सुरक्षित गर्ने असार ५ गते अन्तिम दिन रहेको छ। हकप्रद सेयर निष्काशनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गर्दैछ। असार ६ गते शुक्रबार र ७ गते शनिबार परेकाले नेप्से सो दिनहरूमा बन्द हुनेछ। जसअनुसार, असार ५ गतेसम्म कायेम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीका आधारमा १:०.६५ अनुपातमा हकप्रद सेयर जारी गर्ने लागेको हो। यसअनुसार, कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।









![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया