हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले बैंकको कर्जा घटाएर लगानीकर्तालाई लाभांश वितरण गर्न सहज बनाउन हकप्रद ल्याउन लागेको जनाएको छ। यस प्रयोजनका लागि कम्पनीले विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिका लागि निवेदन दिने निर्णय पनि गरेको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया