गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर कारोबार हिजो आइतबारदेखि नेप्सेमा सुरु भएको थियो।
पहिलो कारोबार दिनमै सेयर मूल्य आधा घण्टाभित्रै १० प्रतिशतले बढेर ३३१.१० रुपैयाँ पुगेको थियो। त्यस्तै, आज दोस्रो कारोबार दिन पनि सुरुवातको केही बेरमै कम्पनीको सेयर मूल्य पुनः १० प्रतिशतले बढेर ३६४.२० रुपैयाँ पुगेको छ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)







![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया