सरकारले चिनी, सखर र मिश्रीको भन्सार शुल्क १५ प्रतिशतले घटाएको छ। यसअन्तर्गत, सार्क मुलुक र अन्य तेस्रो मुलुकबाट आयात हुने यी वस्तुहरूको भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत मात्रै तोकिएको छ।
अघिल्लो वर्ष सरकारले स्वदेशी उद्योगको संरक्षणका लागि भन्सार शुल्क बढाएको थियो। तर, उद्योगीहरूले कालोबजारी गर्दै चिनीको मूल्य वृद्धि गरेपछि उपभोक्ता मारमा परेका थिए। अहिले भन्सार शुल्क घटेसँगै उपभोक्ता मूल्यमा समेत केही घट्ने अपेक्षा गरिएको छ।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया