सट्टेबाजी एप र वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन

सट्टेबाजी एप र वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन

सरकारले अवैध अनलाइन सट्टेबाजीलाई नियन्त्रण गर्न देशभर सञ्चालित सबै ‘बेटिङ एप’ र वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यससम्बन्धी आवश्यक प्रक्रिया तत्काल अघि बढाउन मन्त्रिपरिषद्ले निर्देशन दिएको हो।

शासकीय सुधारका १०० कार्यसूचीको बुँदा नम्बर ४२ मा समेटिएको यो निर्णयले गैरकानुनी रूपमा भइरहेको अर्बौँको आर्थिक कारोबार रोक्न र युवा पुस्तालाई सट्टेबाजीको लतबाट जोगाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

download 11 https://bajarkochirfar.com/government-orders-closure-of-betting-apps-and-websites-within-24-hours | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स