नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
छापावाला सुनको मूल्य ११ सयले बढेर प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ। सोमबार सुनको मूल्य तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया