बेलुकादेखि ९ घण्टा नचल्ने ग्लोबल आइएमई बैंकको क्यूआर, एटीएम र मोबाइल बैंकिङ 

बेलुकादेखि ९ घण्टा नचल्ने ग्लोबल आइएमई बैंकको क्यूआर, एटीएम र मोबाइल बैंकिङ 

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सेवा बिहीबार मध्यरातदेखि साढे ९ घण्टासम्म अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। बैंकले बुधबार सूचना जारी गर्दै कोर बैंकिङ प्रणालीमा मर्मत गर्नुपर्ने भएकाले सेवा प्रभावित हुने जानकारी दिएको हो।

बैकका अनुसार मिति २०८२  जेठ १५ गते (बिहीबार) राति १२:३० बजेदेखि बिहान ९:०० बजेसम्म कोर बैंकिङ सिस्टममा मर्मत कार्य गरिनेछ। सो अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, क्यूआर पेमेन्ट लगायतका सबै विद्युतीय सेवा अस्थायी रूपमा बन्द रहनेछन्।

494825453 728966649790324 5459768489858333186 n https://bajarkochirfar.com/global-ime-banks-qr-atm-and-mobile-banking-to-be-down-for-9-hours-starting-tonight | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स