आज नेप्से परिसूचक ६.५५ अङ्कले घटेर २७१९.७७मा बन्द भएको छ। १३ उपसमूह मध्ये २ उपसमूह बाहेक सबै घटेका छन् । आज ५ अर्ब १४ करोड कारोबार भएको छ। यस दिन ३१७ कम्पनीका १ करोड २७ लाख हजार सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
नेप्से ६.५५ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ६.५५ अङ्कले घट्दा ८५ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: हिम स्टार उर्जा, बिन्दवासिनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला, उपकार लघुवित्त र बुटवल पावर कम्पनी रहेको छ।

नेप्से ६.५५ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ६.५५ अङ्कले घट्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: बाराही हाइड्रोपावर, पिपुल्स पावर, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, इमार्जिग नेपाल रहेको छ।


प्रतिकृया