गरिमा क्यापिटल लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी मागेको छ।
कम्पनीले सिनियर अपरेशन्स एसोसिएट (जुनियर अफिसरसम्म) र अपरेशन्स एनालिस्ट (प्रशिक्षार्थी सहायक) पदका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ। प्रत्येक पदका लागि एक-एक जना कर्मचारी आवश्यक रहेको छ।
इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन [email protected] इमेल मार्फत पठाउन सक्नेछन्। थप जानकारीका लागि गरिमा क्यापिटलको वेबसाइट हेर्न सकिन्छ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया