प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँको सुकेधारामा अवस्थित अन्तर्राष्ट्रियस्तरको मर्क्योर होटेलको उद्घाटन गरेका छन्।
यो होटेल, जो अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक सञ्चालनमा आएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्दै भने कि मर्क्योर होटेलले फ्रान्सेली पर्यटनको नेपाल भ्रमणमा योगदान पुर्याउनेछ। उनले होटेल व्यवसायमा नयाँ स्वाद थप्दै यस क्षेत्रको प्रोत्साहन र विकासका लागि सरकारको सहजीकरण आवश्यक रहेको जनाएका छन् ।
तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको यो पाँचतारे मर्क्योर होटेल १०४ कोठासहित ११ तला रहेको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया