इमर्जिङ नेपाल लिमिटेडले सेयर स्वामित्व अनुपात परिवर्तन गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा माघ ३० गते गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।
सभाको प्रयोजनका लागि कम्पनीले माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, माघ २० गतेसम्म कायम रहने सेयरधनी मात्र उक्त सभामा भाग लिन सक्नेछन्।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया