राजावादीको अराजक प्रदर्शनपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
राजावादीको अराजक प्रदर्शनपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

राजावादी समूहको अराजक प्रदर्शनपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूले सहभागिता जनाएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स