SHAREHUBSHAREHUB

रुपन्देही–२ बाट डा. निकोलस भुसालले गरे उम्मेदवारी दर्ता

AdvertisementAds
रुपन्देही–२ बाट डा. निकोलस भुसालले गरे उम्मेदवारी दर्ता
AdvertisementAds

युवा अभियन्ता तथा चिकित्सक डा. निकोलस भुसालले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।

POLITICS 19 https://bajarkochirfar.com/dr-nicholas-bhusal-files-candidacy-from-rupandehi-2 | %tags
यो पनि पढ्नुहोस

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट –४ बाट गराए चुनाव दर्ता

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
Idea

पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न आन्दोलनहरूको कारण चर्चामा रहेका भुसालले ठूला राजनीतिक दलका स्थापित नेताहरूलाई चुनौती दिँदै चुनावी मैदानमा उत्रने निर्णय गरेका छन् ।

AdvertisementAds

रुपन्देही–२ लाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बलियो पकड भएको क्षेत्रका रूपमा हेरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स