नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको कुल १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।















प्रतिकृया