डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले आईपीओ प्रस्तावसहित माघ १० गते वार्षिक साधारण सभा बोलाएको हो। सभा गोदावरी फरेस्ट होटल, गोदावरी, ललितपुरमा माघ १२ गते दिउँसो १२ बजे सुरु हुनेछ। सभाले आईपीओ निष्काशनको प्रस्ताव स्वीकृत गर्नेछ।
साथै, गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्त गर्ने र उनीहरूको पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि सभा निर्णय गर्नेछ।













![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)






प्रतिकृया